Nepal Festivals

१. आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन  को अभियानमा  नेपाल फेस्टिबलपब्लिक लिमिटेड l

२. नेपाल फेष्टिबल  लिमिटेडले आयोजना गर्ने स्थानीय  महोत्सव बाट  निम्न किसिमका उपलब्धी प्राप्ती को लागि हामि ब्यबस्थापन गर्ने हाम्रो तयारी छ  ।

३.  गाउँ गाउँ मा छिरेर सकेसम्म गाउँकै कच्चापदार्थ लाई प्रयोगमा ल्याएर गाउँ कै मान्छे लाई   स्वरोजगार  बनाउने  मुल अभियान  बोकेको कम्पनी नेपाल महोत्सव पब्लिक लिमिटेड

४. मुलुक ले धान्नै नसक्ने किसिमको आयात लाई प्रतिस्थापन गर्न व्यापक योजना लिएर आफ्नै लगानीमा  गाउँ पसेको यो कम्पनी

५.पिछडिएका  गाउँ हरुमा अबसर नपाएका गाएन को लागी स्वर भएका  , नृत्य का लागी कला भएका बाककला भएका, प्रहसन गर्न सक्ने लगाएत  का गाउँ मा लुकेका सबै किसिमका कलालाइ आफ्नै लगानीमा तालिम को ब्यबस्था गर्न गाउँ पस्न लागेको यो कम्पनी l

६. गाउमा उत्पादन हुनसक्ने उत्पादन लाई सहि बजारको खोजी गरेरमात्र उत्पादनमा प्रेरित गर्न  गाउँ पसेको यो कम्पनी

७. प्रत्येक लगानी कर्ता लाई दुई  लाख को लगानीमा आफुले इच्छा गरेको ब्यापार गर्न ब्यबस्था मिलाएर बाकी आफुले लगानी गरिदिने यो कम्पनी ।

८.जुन वडा मा १०० जाना बेरोजगार छन सो वडामा तालिम को निशल्क:ब्यबस्था गरेर बिदेश निर्यात गर्ने उद्योग खोल्ने  यो कम्पनी ।

९.गाउँ गाउँ को उत्पादन लाई पहिचानको आधार मा खरिदकर्ता र बिक्रीकर्ता को सिधै भेट गराउन आफ्नो लगानीमा  जहाँ  पनि महोत्सव को आयोजना गर्न संबंधित   गाउँ वा नगर पालिकामा तयारीमा रहेको यो कम्पनी ।

१०.कम्पनीको महोत्सव  बिभाग को पहलमा  गठन हुने आयोजक समिति मा कम्तीमा २५ जना स्थानीय ब्यक्ती आयोजक बनाउन तयारी रहेको यो कम्पनी ।

११. महोत्सब सन्चालन गर्ने र महोत्सव बाट  स्थानीय कच्चापदार्थ लाई  प्रयोग गरेर उत्पादन गरेको निर्यात योग्य बस्तु , खाद्यान्न , जरिबुटी  लगायतका  बस्तु हरु लाई प्राथमिकता मा राखिनेब्यबस्था  मिलाएको यो कम्पनी ।

१२. सहकारीरहेकोे गाउमा सहकारीको  माध्यम बाट  उत्पादन देखी उपभोक्ता सम्म  शिधा सम्पर्क  गराउने यो कम्पनी ।

१३.  कम्पनीको  पहल मा गठन हुने  हस्तकला तथा  खाद्यान्न एबम जरिबुटी उत्पादन को बजार ब्यबस्थापन गाउँ गाउँ मा  गरिने छ ।

१४.   सहकारी मा सदस्य रहनुहुने एकाघर का  निम्न  क्षेत्र का प्रतिभा हरुको ब्यबस्थापन गरिने छ  जस्मा गजल कार, गितकार, सङ्गित्कार, आधुनिक गाएक, लोक दोहोरी गायक , हास्य व्यंग्य कलाकार , प्रहसन, बकृत्वकला , स्कुल ,वा कलेज को उत्कृष्ट टप बिद्यार्थि ।

१५.  गाउँमा रहेका  विशेष प्रतिभा  लाई  ब्यबस्थापन  गर्ने कम्पनी को बजार प्रबर्द्धन को लागि दक्षिण कोरिया , जापान ,अष्ट्रेलिया , जर्मन ,फ्रान्स , बेल्जियम , बेलायत , लगायत युरोपेली अन्य  मुलुक र विशेष गरिसंयुक्त राज्यअमेरिका मा  नेपाली उत्पादन को निर्यात  प्रबर्द्धन को का लागी कम्पनीको लगानीमा तालिम र भिसा को बन्दोबस्त गरेर व्यापक परिचालन गर्दै मुलुक को निर्यात बढाउने कम्पनी को  मुल उदेस्य हुने छ ।

१६. नेपाल फेष्टिबल लिमिटेड द्वारा नेपाल भित्र संचालन हुने   नेपाल महोत्सव २०८० को लागी हाम्रा  महोत्सव बिभाग प्रमुख  श्यामसुन्दर प्रजापति को संयोजकत्व मा बनिने कुनै पनि महोत्सव को आयोजक समिति मा बस्न चाहानु हुने  जो कसैले सम्पर्कमा आउनु होला ।

१७.नेपाल भित्र  सम्भावना रहेका ठाउँ  ठाउँमा  गरिने महोत्सव  तथा  विकसित मुलुकहरू मा हामीले  स्थानीय संघसस्था हरुसङ्ग मिलेर वा हामी  एक्लैले आयोजना गरिने  मेला  महोत्सव हरु को आयोजना गर्ने हो तेसमा आयोजक बन्नका लागि तालिममा सहभागी हुन कम्पनी आह्वान गर्दछ ।

१८. यो कम्पनीको   सदस्य हुन आउनुभएका  ब्यक्तिहरुलाइ हामीहाम्रो कार्यक्षेत्रका लागि दक्ष जनशक्ति उत्पादनगर्न   कम्पनी ले संबंधित विशेषज्ञ द्वारा निशुल्क:  तालीम को ब्यबस्था कम्पनी द्वारा  गरिएकोछ ।

१९.  अमेरिकन ईन्स्टिच्युट मा ब्युटिसियन स्कुलको मागलाई पुरा गर्न ६ महिनेतयारी तालिम तत्काल सुरु गर्न १०-२ पास गरेका ९० जना सदस्य हरुलाइ कम्पनी आमन्त्रण गर्दछ  ।

२०. हस्तनिर्मित गहनाउत्पाद्न १०० जना बेरोजगार रहेको ५ जना संचालक सदस्य रहेको कुनै पनि गाउँ ।

२१. कृषि उत्पादन पशुपालन  र बजार प्रबर्द्धन को लागि १०० जाना कृषिमा कामगर्न तयारी समुह सदस्य तराईमा कम्तीमा  २० बिघा खेतीयोग्य जमिन भाडामा र १५० रोपनी रहेको गाउँ मा कम्पनी ले आफ्नो शाखा खोल्दै जानेछ।

२२.  उद्योग संचालनगर्न २५० बेरोजगारी र  कम्तीमा २५ जना सदस्य रहेको गाउमा कम्पनीले  उद्योगस्थापना गर्नेछ ।

२३.   कम्तीमा २५ जना  समुह सदस्य  को आग्रहमा  रेस्टुरेन्ट अथवा होमस्टे सन्चालन गर्न कम्पनी तयार हुनेछ ।

२४. बाहिर अथवा खेती वा अन्य फिल्ड को काम १२५ प्रतिघन्टा र हाते काम  घर भित्रको कामको लागि प्रतीघण्टा रु  १०० लाई बिभाजन गरेर ठेक्कामा कम्पनी ले  काम लगाउने छ ब्यापार क्षेत्रमा भने तेतिनै रकम सापटी स्वरुप भुक्तानी हुनेछ पछि बिक्री कम्निसन बाट आम्दानी बढी भएमा सापटी तिरेर  बाकी रकम भुक्तानी पाउनेछन

२५. जानकारी को लागी  भाइबर, व्हाटसयाप, फोन नम्बर :-         सबैको लागि १ -५६७ – ३३३ -४५७९

इमेल:- nepalfestivalniagara@gmail.com मा  सम्पर्क गर्नु होस । कृपया  सबैले  ट्र्याक गरिदिनु होला   सबैले सेयर पनि गरिदिनु होला।