Month: May 2023
१. आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन को अभियानमा नेपाल फेस्टिबलपब्लिक लिमिटेड l २. नेपाल फेष्टिबल लिमिटेडले आयोजना गर्ने स्थानीय महोत्सव बाट निम्न किसिमका उपलब्धी प्राप्ती को लागि हामि ब्यबस्थापन गर्ने हाम्रो तयारी छ । ३. गाउँ गाउँ मा छिरेर सकेसम्म गाउँकै कच्चापदार्थ लाई प्रयोगमा ल्याएर गाउँ कै मान्छे लाई स्वरोजगार बनाउने मुल अभियान बोकेको कम्पनी